मङ्सिर २४. काठमाडौँ | प्रतिनिधिसभा सदस्यमा झापा निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले)का उम्मेदवार के.पी शर्मा ओलीले ५२१७८ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । भने नेपाली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २४. काठमाडौँ | प्रतिनिधिसभा सदस्यमा झापा निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले)का उम्मेदवार के.पी शर्मा ओलीले ५२१७८ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । भने नेपाली "/>
2026-09-19 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले अध्यक्ष ओलीलाई ५२१७८ मत, अहिलेसम्म एमालेका ९४ उम्मेदवार बिजयी

मङ्सिर २४. काठमाडौँ | प्रतिनिधिसभा सदस्यमा झापा निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले)का उम्मेदवार के.पी शर्मा ओलीले ५२१७८ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । भने नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २६६६६ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।

त्यस्तै प्रतिनिधिसभा सदस्यमा झापा निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)का उम्मेदवार पवित्रा निरौला (खरेल)ले ३८५०१ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापाले २७४९५ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म नेकपा (माओवादी केन्द्र)ले २३ स्थानमा विजय हासिल गरेको छ । त्यस्तै ११ स्थानमा अग्रता कायम गरेको छ । 

त्यस्तै प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म नेपाली काँग्रेसले ११ स्थानमा विजय हासिल गरेको छ भने नेपाली काँग्रेसले १२ स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म नेकपा (एमाले)ले ५७ स्थानमा विजय हासिल गरेको छ भने २३ स्थानमा अग्रता कायम गरेको छ ।

प्रदेशसभा सदस्यमा अग्रस्थानमा रहेको नेकपा (एमाले) बाट अहिलेसम्म ९४ जना उम्मेदवार विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई