2026-09-19 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

२० रुपयाँको कारण स्थगित भएको निर्वाचन अझै सुरु भएन

मंसिर २६, सुनसरी | सुनसरी ३ मा मतगणना गन्ने क्रममा मतपेटिकामा पैसा र अर्धकट्टी सहितको मतपत्र भेटिएपछि हिँजोदेखि मतगणना स्थगित भएको अझै कुरा नमिल्दा स्थगित नै छ । मत पेटिकामा अर्धकट्टी सहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएको थियो । विवादले उग्र रुप लिएपछी मतगणना स्थागित गरिएको थियो ।

बिबाद मिलाउन दलका प्रतिनिधि र उम्मेदवारलाई तयार भएका छैनन् । दुवै पक्षको आ-आफ्नो तर्कको कारण अहिलेसम्म मतगणना सुचारू हुन सकेको छैन । सुनसरी–३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादार र बामपन्थी गठबन्धनबाट नेकपा एमालेकी नेत्री भगवती चौधरी प्रतिस्पर्धामा छन् । मतगणना स्थगनअघिसम्म भगवतीले १५५ मतले अग्रता लिएकि छन् । अर्धकट्टीसहितका रुखमा एकछापे मतपत्र भेटिएपछि चौधरीले गणना स्थगितका लागि आवेदन गरेकी थिइन् । त्यस अघि मत पेटिकामा २० रुपयाँको नोट भेटिएको थियो । मतदाताले मतमा २० रुपयाँ हालेको हुनसक्ने आंकलन भए पनि अर्धकट्टीसहित रुखमा हालिएको ९ मत बदर गर्ने बिषयमा कुरा मिलन नसकेको हो । 

दोस्रो संविधानसभाको निर्वाचनमा चौधरी ३ सय मतले पराजित भएकी थिइन् । तर यहाँ बामपन्थीको साथ उनलाई छ  । माओवादी केन्द्रले समेत मत दिँदा उनले जित्न सक्ने आंकलन थियो तर मतपेटिकामा अर्धकट्टीसहितको मतपत्रको कारण आशंका उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई