Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा ८ जना उम्मेदारले मात्रै बुझाए निर्वाचन खर्च

२०७४, २४ पुष सोमबार ०३:११

नन्द बहादुर रोकाया | पुस २४, मुगु | मुगु जिल्लामा आज सम्ममा दुईजना उम्मेदार वाहेक ८  जना उम्मेदारले निवार्चन खर्च बुझाएका छन । गहेको मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा  एमालेका उम्मेदार गोपाल बहादुर बम र नेकपा मालेका उम्मेदार सुर बहादुर शाही बाहेका सबै ८ जना उम्मेदारले निर्वाचन खर्च विबरण बुझाएका जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त कार्यलय प्रमुख धनकृष्ण बुढाले बताउनुभयो । 

मुगुका उम्मेदवारको खर्च विवरण हेर्दा निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्रै रहेर उनीहरुले खर्च गरेको देखिएको निमित्त कार्यलय प्रमुख बुढाको भनाइ छ । प्रतिनिधि सभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेश सभाका उम्मेद्वारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सिमा निर्वाचन आयोगले तोकेको थियो । 

निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार निवार्चत भएका बामगठबन्धनबाट प्रदेश सभा सदस्यका ख का उम्मेदार उम्मेदवार नेकपा एमालेका चन्द्र बहादुर शाहीले १४ लाख १६ हजार ७ सया पचास खर्च गरेको पाइएको छ भने बामगठबन्धनबाटै प्रदेश सभा क मा निर्वाचित उम्मेदवार नेकपा एमालेका दानसिङ परियारले ८ लाख ६७ हजार ५ सय खर्च विवरण पेश गर्नुभएको र प्रतिनिधिसभामा निर्वाचित उम्मेदार गाउपाल बहादुर बमलेभने आज सम्म खर्च विविरण नबुझाएका जिल्ला निर्वाचन कार्यलय मुगुले जनाएको छ । 

यसै बिच प्रतिनिधी सभामा उम्मेदार बन्नु भएका नेपाली काग्रेशका हस्त बाहदुर मल्लले ७ लाख २३ हजारको खर्च विवरण पेश  गरेका छन भने प्रदेश सभा क का काग्रेशकै उमेदवार तिलक बहादुर मल्लले १३ लाख २० हजार निर्वाचन खर्च बुझाउनुभएको छ भने काग्रेशकै उम्मेदार प्रदेश सभा ख का खड्का बहादुर शाहिले १४लाख ७८ हजारको खर्च विवरण पेश गरेका नि कार्यलय प्रमुख बुढाले जानकारी दिनुभयो । यता  नयाँ शक्तिका प्रतिनिधि सभा सदस्य उम्मेदवार राज बहादुर भाम ५६ हजार, प्रदेश सभा क का उम्मेदवार हिरामती बिक  २२ हजार जनसमाजवादीका धन टमाटा १ लाख ५१ हजार पेश गर्नुभएको छ । 

मुगुमा  १० जनाले प्रतिनिधिसभार प्रदेश सभामा उम्मेदारी दर्ता दिईएका भएपनी आज सम्म ८ जनाले निर्वाचन खर्च बुझाएका र बाकी २ जनाले नबुझाएका जिल्ला निर्वाचनकार्यलय मुगुले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी