2026-07-05 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुरका कार्यालयहरु धमाधम स्तानन्तरण, कुन मन्त्रालय कहाँ ?

माघ १०, मकवानपुर | प्रदेश नंबर ३ को अस्थायी राजधानी हेटौँडालाई कायम गरिएपछि यहाँका जिल्ला स्तरका कार्यालयहरु धमाधम स्तानन्तरण हुने भएको छ । 

सरकारले हेटौँडामा रहेको जिल्ला समन्वय समितिको कार्यालयलाई मुख्य मन्त्रीको कार्यालय बनाउने भएपछि जिल्ला समन्वय समितिलाई घरेलु तथा साना उद्योगको कार्यालयमा सारिने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

सोमबार राती अबेरसम्म बसेको सरकारी कार्यालय प्रमुखको बैठकले मकवानपुरको हेटौँडामा मन्त्रालयहरु राखिने स्थान पहिचान गर्दै जिससलाई घरेलुमा सार्ने निर्णय गरेको हो । क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेको संयोजकत्वमा बसेको उच्चस्तरीय सरकारी टोलीको बैठकले हेटौंडामा रहने सातवटै मन्त्रालयहरुको स्थान तोकेको हो । 

सरकारी टोलीले हेटौंडास्थित जिल्ला शिक्षा कार्यालय, डिभिजन सहकारी कार्यालय, श्रम कार्यालयको नयाँ भवन, क्षेत्रीय स्वास्थ्य निर्देशनालयको कार्यालय भवन, हेटौंडा कपडा उद्योगको कार्यालय भवन, क्षेत्रीय वन कार्यालयको भवन, जिल्ला वन कार्यालय मकवानपुरको भवनमा मन्त्रालय रहेन टुंगो लगाएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै