2026-09-18 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्रदेश ५ मा वाम गठबन्धनको उम्मेदवारी दर्ता, को-कोले दिए उम्मेदवारी

माघ १०, दाङ | नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ को राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश नम्बर ५ को दाङमा एमालेले ४ जना माओवादी केन्द्रले २ जना र जनमोर्चाले १ जना गरि ७ जनाको उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दिनेहरुमा एमालेबाट रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा –महिला), रोल्पा, कोमल वली –महिला), दाङ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । 

त्यस्तै माओवादी केन्द्रबाट राजकुमार कुँवर (अल्पसंख्यक र अपांगता), चन्द्रबहादुर खड्का (खुला) बाट उम्मेदवारी दिएका छन् भने जनमोर्चाबाट रश्मिराज नेपालीले उम्मेदवारी दर्ता गराएका छन् ।

आठजना राष्ट्रियसभा सदस्य रहेको प्रदेश नम्बर ५ मा वाम गठबन्धनको तर्फबाट एमाले, माओवादी र जनमोर्चाले उम्मेदवारी दर्ता गराएका हुन् तर बाँकी एकजना सदस्यको लागि भने वाम गठबन्धनले उम्मेदवारी दिएको छैन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई