2026-09-08 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सभामुखको निर्वाचनको कार्यक्रम सार्वजनिक

माघ १८, मकवानपुर | प्रदेश नं ३ को प्रदेशसभाको सभामुख निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । 

सो प्रदेशसभाको प्रथम अधिवेशनको आजको पहिलो बैठकबाट पारित प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ को ६ ९१० बमोजिम सचिवालयका सचिव डा रोजनाथ पाण्डेद्वारा जारी सूचनामा यही माघ २७ गते बिहान १० देखि १०:३० बजेसम्म प्रदेशसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत हुने, सोही दिन १ बजे उम्मेदवारहरुको नामवाली क्रमानुसार प्रकाशित गर्ने र ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तावक र समर्थकले प्रस्ताव प्रस्तुत गरी बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम छ । 

वाम गठबन्धनको सहमतिअनुसार यस प्रदेशसभाको सभामुखमा नेकपा (एमाले) बाट हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग