2026-09-19 11:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नम्बर १ ले माघ २६ मै ‘मुख्यमन्त्री’ तोक्ने

माघ २२, विराटनगर । प्रदेश नम्बर १ ले माघ २६ मै ‘मुख्यमन्त्री’ पाउने भएको छ । यहाँ नेकपा एमालेबाट मुख्यमन्त्री बन्ने पक्का छ । बाम गठबन्धनमा समेत मुख्यमन्त्रीको लागि भागबन्डा भएको र एमालेकै एकल बहुमत रहेको यहाँ मुख्यमन्त्रीको लागि तीन जना दावेदार छन् । 

यसै बीच एमालेको सोमबार बिराटनगरमा बसेको प्रदेश सचिवालयको बैठकमा सहमति नजुटेपछि एमालेले माघ २६ गते संसदीय दलको नेताका लागि निर्वाचन गर्ने भएको छ । माघ २६ गते एमाले संसदीय दलको नेता जो हुन्छ, उनी नै मुख्यमन्त्री बन्ने छन् । 

प्रदेश १ मा केपी ओली समूहबाट शेरधन राई, झलनाथ खनाल पक्षबाट भीम आचार्य र माधव नेपाल पक्षबाट जीवन घिमिरे मुख्यमन्त्रीका दाबेदार छन् । प्रदेश १ का ९३ सांसद मध्ये एमालेका ५१ जना छन् । ५१ मध्येबाट संसदीय दलको निर्वाचनमा जसले बहुमत ल्याउँछ, उनी संसदीय दलको नेता र मुख्यमन्त्रीको उम्मदेवार बन्न पाउँछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ