2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश १ मा दलित र अल्पसंख्यकका लागि मतदान हुँदै

माघ २३, विराटनगर | प्रदेश नं १ मा बुधबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । 

विराटनगरस्थित वीरेन्द्र सभागृह मतदानकेन्द्रमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको सहायक मुख्य निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षका लागि एउटा मतदान केन्द्र र प्रदेशसभा सदस्यका लागि अर्को मतदान केन्द्रको व्यवस्था मिलाइएको छ । 

निर्वाचनलाई दृष्टिगत गरी सुरक्षाको व्यवस्थासमेत मिलाइएको छ । सो प्रदेशबाट आठ जना निर्वाचित हुनुपर्नेमा महिला र खुला गरी छ जना निर्विरोध निर्वाचित भइसक्नुभएको छ । एक पद दलित र एक पद अपाङ्ग÷अल्पसंख्यकका लागि मतदान हुँदैछ । सो प्रदेशमा ३६७ मतदाता छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ