१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन नम्बर प्रदेशका सभामुखको सपथ ग्रहणसंगै पदभार ग्रहण

२७ माघ २०७४, शनिबार १४:३८

माघ २७, हेटौडा । प्रदेश नम्बर ३ को सभामुखलाई र्भखैरै प्रदेश प्रमुखले सफत ग्रहण गराउनु भएको छ । नेकपा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्बाचित भएसंगै आजै प्रदेश प्रमुख अनुराधा कोईरालाले सफत ग्रहण गराउनुभएको हो । 

प्रदेश प्रमुखको कार्यालयमा सफतग्रहण गराए लगतै तीन नंम्बर प्देशको संसद सचिवालयमा आजै सभामुख श्रेष्टले पदबहाली समेत गर्नु भएको छ । 

सफत ग्रहण कार्यक्रममा प्रतिनिधी सभाका मकवानपुरका सांसदहरु, प्रदेश सभाका यस प्रदेशका सांसदहरु, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौडा उपमहानगरपाकिलाका मेयर हरिबहादुर महत लगायतकाको उपस्थिती रहेको थियो ।

३ नम्बर प्रदेश अन्तर्गत मकवानपुरको हेटौँडामा आज निर्वाचन गर्ने भएता पनि तोकिएको समयअवधिमा श्रेष्ठको मात्र उम्मेदावारी परेपछि उनी निर्विरोध हुनुभएको हो । आज बस्ने प्रदेशसभा बैठकले सभामुख चयन गर्ने कार्यसूचि थियो तर बैठक सुरु हुनु अघि नै उनी निर्विरोध हुनु भएको हो । सभामुखका लागि  प्रस्तावकमा माओवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थकमा एमाले प्रदेशसभा सदस्य रामेश्वर फुँयाल रहनुभएको थियो । 

त्यस्तै उपसभामुखमा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ चयन हुने हुने निस्चितनै भएको छ । उहाँ पुर्वराज्यमन्त्री समेत हुनुहुन्छ । प्रदेश नम्बर ३ मा एमाले एक्लैको मात्र बहुमत भएका कारण उपसभामुख राधिका तामाङनै बन्ने निश्चित छ । एमालेको ५८, माओवादी केन्द्रको २३ र बाँकी अन्य राजनितिक दलका सांसदहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह