पर्वत । बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले नयाँ  खुलासा गरेका छन् । प्रचण्ड र ओलीविचको सम्बन्धन विग्रदै गएको समाचार बाहिर आइरहेको बेलामा उनले बाम एकता अब केहि दिनमानै टुंगो लाग्ने बताएका छन् । 

ज्ञा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले नयाँ  खुलासा गरेका छन् । प्रचण्ड र ओलीविचको सम्बन्धन विग्रदै गएको समाचार बाहिर आइरहेको बेलामा उनले बाम एकता अब केहि दिनमानै टुंगो लाग्ने बताएका छन् । 

ज्ञा"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले गरे कसैले नचिताएको खुलासा (भिडियो)

२९ माघ २०७४, सोमबार १४:४४

पर्वत । बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले नयाँ  खुलासा गरेका छन् । प्रचण्ड र ओलीविचको सम्बन्धन विग्रदै गएको समाचार बाहिर आइरहेको बेलामा उनले बाम एकता अब केहि दिनमानै टुंगो लाग्ने बताएका छन् । 

ज्ञावलीले प्रचण्ड र ओलीविच छलफल जारी रहेको र बाम एकताले केहि दिनमानै निष्कर्ष निकाल्ने समेत उनले बताए । अब बन्ने नयाँ सरकार बाम गठबन्धनकै बन्ने र आवश्यक परे मधेसी दलहरु पनि सरकारमा समावेश हुने उनको भनाइ छ । 

उनले सरकार गठन अगाबै बाम एकता हुने सम्भावना कम देखिएका कारण केहि महत्वपूर्ण कार्यहरु गरेर भएपनि सरकार र त्यसपछि बाम एकता हुने बताए । 

भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह