२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नम्बर ६ को उपसभामुखको निर्वाचन फागुन ५ गते

२०७४, २९ माघ सोमबार १६:५५

माघ २९, सुर्खेत | प्रदेश नम्बर ६ को उपसभामुखको निर्वाचन आगामि फागुन पाँच गते हुने भएको छ। प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरी खड्काले सोमबार उपसभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेका छन्।उनले सार्वजनिक गरेको कार्यतालिका अनुसार उपसभामुखको निर्वाचन फागुन पाँच गने शनिबार एक बजे हुनेछ। सचिवालयले निर्वाचन अघिल्लो दिन फागुन चार गते उम्मेदवारी दर्ता गराउने छ।

एमालेसँग भएको भागबण्डाको सहमति अनुसार माओवादी केन्द्रले उपसभामुख पाउने छ। सभामुख पुरुष भएपछि माओवादी केन्द्रले महिला उपसभामुख पठाउनु पर्नेछ। माओवादी सांसदहरु बिमला केसी, कृष्णा शाह र सिता नेपाली उपसभामुखका लागि इच्छुक देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता