2026-09-19 10:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘एक साताभित्र पार्टी एकता हुन्छ’

माघ २९, बिर्तामोड (रासस) |  नेकपा (माओवादी केन्द्र) सचिवालय समिति सदस्य जनार्दन शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली दुवै पार्टीको अध्यक्ष रहने गरी ढाँचा बनाएर भए पनि केही दिनभित्रै पार्टी एकता हुने बताउनुभएको छ । 

बिर्तामोडमा प्रेस सेन्टर झापाको आयोजनामा भएको पत्रकार सम्मेलनमा माओवादी नेता शर्माले आइतबार भएको दुवै पार्टीको शीर्ष नेतृत्वको बैठकले समेत पार्टी एकतालाई छिट्टै टुंगोमा पुर्याउने निर्णय गरेको जानकारी दिनुभयो । 

एकताको ढाँचालाई संयोजन समितिमार्फत एक दुई दिनमै टुंग्याइने र सरकार निर्माणको प्रक्रियामा अगाडि बढ्ने गरी सहमति भएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई