२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीको चेतावनी: ‘नारायणगढ-मुग्लिन सडक समयमै नसके ठेक्का खारेज गर्छु’

२०७४, १ फाल्गुन मंगलवार १२:०५

फागुन १, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री बनेकै भोली पल्ट आज नारायणगढ-मुग्लिन सडकखण्डको अनुगमन गरेका छन् । मुख्यमन्त्री पौडेल सहित आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल अनुगमनमा गएका हुन् । 

अनुगमनका क्रममा मुख्यमन्त्रीको टोली १५ किलो भन्ने ठाउँमा पुगी सडकको अनुगमन गरेको छ । लामो समयदेखि निर्माण जारी रहेको उक्त सडक लामो समय बित्दा पनि नसकिएको भन्दै सिघ्र काम सक्न आयोजना प्रमुखलाई मुख्यमन्त्रीले निर्देशन दिएका छन् । पौडेलले समयमै काम भएन भने ठेक्का नै खारेज गर्ने चेतावनी समेत दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा