२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएकै छैन, जनभावना विपरित माओवादीसँग हामी सम्झौता गर्दैनौं–प्रदिप ज

२०७४, २ फाल्गुन बुधबार ०७:३१

पर्वत ।पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा दिएको अभिव्यक्तिको एमालेका नेता प्रदिप ज्ञावलीले खण्डन गरेका छन् ।
नेताहरुको विचमा एकता भएपछि फेरबदल हुने काम भोलिका दिनमा होला तर अहिले भने हुदैन उनले भने ।
माओवादीले प्रधानमन्त्री र पार्टीको नेतृत्व आलोपालो भनि भ्रम छर्ने काम गरेको भन्दै ज्ञावलीले जनभावना विपरित त्यस्तो काम एमालेले नगर्ने बताए ।
उनले हामीसँग माओवादीको आलोपालो प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने भन्ने बारे सहमति भएको छैन, र यो एमालेले गर्दा पनि गर्दैन उनले भने ।
भावी प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति सक्षम दाबी पेश गर्ने उनले बताए ।
७०।३० को आधारमानै नेतृत्वको छनोट हुने उनले बताए । दुवै अध्यक्षविच संयुक्त रुपमा पार्टीको नेतृत्व गर्ने उनले बताए ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता