१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देउवा सरकार धन्यबादको पात्र हो, बधाई दिनुको सट्टा विरोध गर्ने ?– कानूनमन्त्री यज्ञबहादुर थापा (भिडिय

३ फाल्गुन २०७४, बिहीबार ०३:१४

पर्वत । कानून मन्त्री यज्ञबहादुर थापाले देउवा सरकारको विरोध नभइ धन्यबाद दिनुपर्ने बताएका छन् ।
देउवा सरकारले निर्वाचन सम्पन्न गराउनको लागि ठूलो भूमिका निर्वाह गरेका कारणलेनै बामगठबन्धनको बहुमत आएको बताउँदै उनले देउवा सरकारलाई धन्यबाद दिनुपर्ने बताए

सरकारले गरेका निर्णयहरु कुनै पनि गलत नभएको उनले दाबी गरे । प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख, अस्थायी सदरमुकाम, नागरिकलाई उपचार खर्च लगायतका अन्य निर्णय गरेर गलत नगरेको उनको दाबी छ ।

सरकारले राम्रो काम गर्दागर्दा पनि गाली गर्नु गलत भएको उनको टिप्पणी छ । उनले प्रधानमन्त्री देउवाले आजै राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा दिने समेत बताए ।

गिरीजा प्रसाद कोइरालाले विस्तृत शान्ति सम्झौता गराए, शुसिल कोइरालाले संविधान बनाउन ठूलो भुमिका निर्वाह गरे र अहिले शेरबहादुर देउवाले संविधान कार्यान्वयन गराउनको लागि ठूलो भुमिका निर्वाह गरे तर पनि यत्रो विरोध? विरोध होइन बधाइ र धन्यबाद दिन बामगठबन्धनले सक्नुपर्छ उनले भने ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह