पर्वत । नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सत्ता कब्जा गर्नको लागि अब हतियार उठाउने तयारी गर्नलागेको बताएका छन् । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग मिलेर सत्ता कब्जाको लागि हतियार उठाउने उनले बताएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सत्ता कब्जा गर्नको लागि अब हतियार उठाउने तयारी गर्नलागेको बताएका छन् । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग मिलेर सत्ता कब्जाको लागि हतियार उठाउने उनले बताएका छन् । 
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

ओलीको सत्तारोहणसँगै बैद्य माओवादीले गर्यो हतियार उठाउने घोषण, अब के होला ?(भिडियो)

४ फाल्गुन २०७४, शुक्रबार ०२:४०

पर्वत । नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सत्ता कब्जा गर्नको लागि अब हतियार उठाउने तयारी गर्नलागेको बताएका छन् । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग मिलेर सत्ता कब्जाको लागि हतियार उठाउने उनले बताएका छन् । 

किरणले प्रचण्ड र बाबुराम कम्युनिष्ट नरहेको र नालायक भएको आरोप लगाएका छन् । सत्ताको लागि प्रचण्ड र बाबुरामले कम्युनिष्ट विचारधार त्यागेर विदेशीको आडमा सत्ता जाने खेल खेलेको भन्दै अब फेरी अर्को पटक २१ औं शताब्दिको माओवाद र जनबादका लागि हतियार उठाउने उनले बताए । बैद्यले जबसम्म सत्ता कब्जा हुदैन तबसम्म शसस्त्र द्वन्द्व चलाउने र सत्ता कब्जासँगै हतियार त्याग्ने उनले खुलासा गरेका हुन् ।

भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह