पर्वत । नेकपा माओवादीका नेता हरिबोल गजुरेलले माओवादी सरकारमा नजानुको खुलासा गरेका छन् । 

नेकपा एमालले सवै कुरा मिलेर लिखित रुपमा सहमति गर्ने बेलामा पछाडि हटेको र जबजमाने अडान राखेका कारण आफूहर सरकारमा नगएको उनले बताए ।

एमाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा माओवादीका नेता हरिबोल गजुरेलले माओवादी सरकारमा नजानुको खुलासा गरेका छन् । 

नेकपा एमालले सवै कुरा मिलेर लिखित रुपमा सहमति गर्ने बेलामा पछाडि हटेको र जबजमाने अडान राखेका कारण आफूहर सरकारमा नगएको उनले बताए ।

एमाल"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाले विदेशीको इशारामा चल्यो,पार्टी एकताको विपक्षमा उत्रियो–हरिबोल गजुरेल (भिडियो)

२०७४, ४ फाल्गुन शुक्रबार ०८:३३

पर्वत । नेकपा माओवादीका नेता हरिबोल गजुरेलले माओवादी सरकारमा नजानुको खुलासा गरेका छन् । 

नेकपा एमालले सवै कुरा मिलेर लिखित रुपमा सहमति गर्ने बेलामा पछाडि हटेको र जबजमाने अडान राखेका कारण आफूहर सरकारमा नगएको उनले बताए ।

एमालेको जनताको बहुदलीय जनबाद, माओबादीको माओबाद र २१ औ शताब्दीको जनबादमा  कुरा नमिल्दा एकता प्रक्रिया अबरोध भएको बताए । उनले बुधबार रातीनै भोजको आयोजना गरी एकता घोषणा गर्ने तयारी भएको तर कुन कारणले हो एमाले पछि हट्यो, सायद अरुकै इशारामा होला उनले भने । 

माओवादीले एकता प्रक्रिया टुंगो नलागेसम्म माओवादी सरकारमा नजाने बताए । उनले ओली सरकारलाई माओवादीले बाहिरनै बसेर समर्थन गर्ने तर पार्टी एकताबारेमा कुरा नमिलेसम्म सरकारमा नजाने स्पष्ट पारेका छन् । 

भिडियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन