2026-09-19 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश १ मा माओवादीका सबै १५ जना सांसद मन्त्री बन्ने !

फागुन ४, विराटनगर | प्रदेश नम्बर १ मा पार्टीभित्रको आन्तरिक झगडा मिलाउन नसकेपछि माओवादी केन्द्रले सबै १५ जना सांसदलाई नै मन्त्री बनाउने भएको छ । माओवादीका सबै सांसद आलोपालो मन्त्री बन्ने भएका हुन्  । 

आगामी ५ वर्षसम्म चरण/चरणमा माओवादीका मन्त्रीहरु बन्नेछन् । यस अनुसार पहिलो चरणमा प्रदेश सरकारमा माओवादीका तर्फबाट इन्द्र आङबो अर्थमन्त्री बनेका छन् । अब कोचिला (झापा) बाट झलकसिंह दर्लामी र किरात प्रदेश (सगरमाथा) बाट अर्का एकजना मन्त्री बन्नेछन् । टंक आङबुहाङ संसदीय दलको नेता बनेका छन् । त्यस्तै सरस्वती पोखरेल उपसभामुख बनेकी छिन् ।

माओवादीको तर्फबाट हाल तीन मन्त्री, एक उपसभामुख र एक जना दलको नेतासहित ५ जनाले पहिलो चरणमा सत्ता सम्हाल्नेछन् भने अर्को चरणमा पुन: अरुको पालो आउनेछ । 

माओवादीले प्रदेश १ मा मन्त्री मात्र नभई उपसभामुख पनि बीचमै हेरफेर गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता