२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ६ मा माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुङ्गो लगायो

२०७४, ५ फाल्गुन शनिबार ०९:१२

फागुन ५, सुर्खेत । माओवादी केन्द्रले प्रदेश सरकारमा नरेश भण्डारी र विमला केसीलाई मन्त्री बनाउने भएको छ ।

प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार सपथ लिएका थिए । तर, एमाले र माओवादीले मन्त्रीको नाम दिन नसकेपछि मन्त्रिपरिषद् गठन हुन सकेको छैन ।

आइतबार मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । एमालेले तीन र माओवादीले दुई मन्त्रालय लिने सहमति भएपनि कुनकुन मन्त्रालय भन्ने टुंगिएको छैन । मन्त्रीका आकांक्षी हरु पनि धेरै हुँदा दलहरु समस्यामा छन् ।

माओवादीले भने नरेश भण्डारी र विमला केसीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

दुबैको मन्त्रालय भने टुंगिएको छैन । जुम्लाका भण्डारी मुख्यमन्त्रकिा दावेदार थिए । तर, शाही मूख्यमन्त्री बनेपछि उनलाई पार्टीले पाएको मन्त्रालयमा रोजेर लिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा