जस्काे उपाध्यक्षमा केसव घिमिरे, डिलार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जस्काे उपाध्यक्षमा केसव घिमिरे, डिलार"/>

2026-10-18 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित

फागुन ५, अर्घाखाँची । अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित हुनु भएको छ । 

जस्काे उपाध्यक्षमा केसव घिमिरे, डिलाराम भुसाल, महासचिवमा प्रकाश भुसाल, सचिव कृष्ण खनाल, सहसचिव वावुराम भुसाल , र काेषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ रहनु भएको छ । 

जस्काे सदस्यमा बाबुराम भुसाल, प्रकाश बन्जाडे, ज्ञानेन्द्र घिमिरे, सन्तोष बस्नेत, तुल्सि भुसाल, लक्ष्मीनारायण खनाल र सुर्य थापा रहनु भएको छ ।  अधिबेशनकाे भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले उद्घाटन गर्नु भएको थियो । 

उद्घाटन समारोहमा सन्धिखर्क नगरपालिका वाड नम्बर १०का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली, १२ का वडा अध्यक्ष नारायण खड्का , उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमवहादुर जिसि लेकाली, सस्थापक सचिव सहयोगी विसि, लगायतले मन्तव्य राख्नुएको थियो । 

कार्यक्रम कृष्णप्रसाद भुसालको अध्यक्षता, धर्मराज भुसालको सञ्चालन र डिल्लीराज खनालको स्वागतमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु