इकाइ अध्यक्ष अर्जुन नेपालको अध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इकाइ अध्यक्ष अर्जुन नेपालको अध्य"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको छैटौँ इकाई अधिवेसन सम्पन्न

२०७४, ५ फाल्गुन शनिबार १२:३९

माघ ५, मकवापनुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सोल ट्याकर इकाइको छैटौँ इकाई अधिवेसन हेटौँडा सम्पन्न भएको छ । 


इकाइ अध्यक्ष अर्जुन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष भीमज्वाला राइको प्रमुख आतिथ्यता रहेको थियो । आज भएको अधिवेसनले पशुपती पाठकको अध्यक्षतामा ९ सदस्या नयाँ कार्यसमिती चयन गरेको । 

समितीको उपाध्यक्षमा गणेश बर्ताैला ,सचिवमा बद्री प्रसाद उप्रेती तथा सहसचिव यादव राज विष्ट चयन हुनुभएको छ। त्यस्तै भेलाबाट कोषध्यक्षमा दिपक बर्ताैला चयन हुनुभएको छ । 

कमिटीको सदस्यहरुमा  हिमाल बर्ताैला, राजकुमार घिमिरे, वार सलिम मिया र टेकराज बोहोरा चयन हुनुभएको छ । यस्तै आजको अधिवेसनले डम्वर बहादृर लामालाई जिफन्ट प्रतिनिधी चयन गरेको कार्यालय प्रमुख सुसान्त गज्मेरले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन