फाल्गुन ६, अर्घाखाँची  | ६८ अाैँ प्रजातन्त्र दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाइने भएकाे छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फाल्गुन ६, अर्घाखाँची  | ६८ अाैँ प्रजातन्त्र दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाइने भएकाे छ ।
२०८२, ९ चैत्र सोमबार
अर्घाखाँची - AGK

६८अाैँ प्रजातन्त्र दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाइने

२०७४, ६ फाल्गुन आईतवार १५:३४

फाल्गुन ६, अर्घाखाँची  | ६८ अाैँ प्रजातन्त्र दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाइने भएकाे छ ।
सन्धिखर्क नगरपालिका र जिल्ला समन्वय समिति अर्घाखाँचीकाे संयुक्त अायाेजनामा दिवस भव्य रुपमा मनाउन थालिएकाे हाे ।
दिवसकाे अवसरमा भाेली सन्धिखर्कमा प्रभातफेरी प्रवचन लगायतका कार्यक्रम गर्न लागिएकाे सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार भाेली हुने सम्पुर्ण कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेकाे छ ।
भुसालका अनुसार दिवसकाे अवसरमा प्रभातफेरी सहित जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाइ फलफुल बितरण, सन्धिखर्क भित्रका  विद्यालयहरु विच भलिवल प्रतियोगिता लगायतका कार्यक्रमहरु अायाेजना गरिएकाे प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन