२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

निर्वाचन स्वतन्त्र हुन नसकेको सरोकारवालाको निचोड

८ फाल्गुन २०७४, मंगलवार १५:५६

फागुन ८, गुल्मी । गुल्मीमा मंगलबार भएको एक कार्यक्रममा निर्वाचन स्वतन्त्र हुन नसकेको सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् । 

जिल्ला निर्वाचन कार्यलयको आयोजनामा स्वच्छ, स्वतन्त्र निर्वाचन र निर्वाचनमा समावेशिता  विषायक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो निचोड निकालेका हुन् । कार्यक्रममा निर्वाचनमा नागरिक, कर्मचारी, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचन कार्यलय, नागरिक समाज लगायतको भूमिकाको बिषयमा छलफल भएको थियो ।

 त्यस्तै  राजनीतिक दलले महिलालाई प्रदेशमा उपसभामुख, स्थानिय तहमा उपप्रमुख तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि समानुपातिकतर्फ मात्रै सिमित गर्न खोजेको लगायतका विषयमा पनि अन्तरक्रियामा आवाज उठेको थियो । तर आजभोति जसरी पनि चुनाव जित्नुपर्ने प्रवृत्तिका कारण निर्वाचन स्वस्च्छ हुन नसक्ने सहभागिहरुले बताएका थिए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले सहजिकरण गरेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न संघ सस्थाँका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

२०१५ साल फागुन ७ गते भएको पहिलो निर्वाचनको सन्दर्भमा गतबर्षदेखि अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो । -हुमाकान्त पोखरेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने