<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा आचार्यको निधनप्रति दुःख ब्यक्त

२०७४, ८ फाल्गुन मंगलवार १५:५६

फागुन ८, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य भिमलाल आचार्यका जेष्ठ सुपुत्र दिपक आचार्यको निधनप्रति राष्ट्रिय जनमोर्चाले दुःख ब्यक्त गरेको छ । 


सन्धिखर्क १० निवासी समाजसेवी आचार्यका जेष्ठ सुपुत्रको गत माघ २८ गतेका दिन उपचारको क्रममा ३९ बर्षकै अल्पआयुमा निधन भएको हो । स्वर्गिय आचार्यको १० औं दिनको पूण्य तिथिमा आज उहांको निवास सन्धिखर्क १० अर्घा बिहारमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज आयोजना गरेको श्रदान्जली सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेताहरुले यस्तो दुःख ब्यक्त गरेका हुन । 

स्वर्गिय दिपक आचार्य जस्तो राष्ट्रिय जनमोर्चाको क्रियाशिल सदस्य र एक जुझारु इमान्दार युवालाई गुमाउनु पर्दा आफुहरुको आन्दोलनलाई समेत ठुलो क्षती पुगेको भन्दै नेताहरुले भावुकता ब्यक्त गरेका छन् । 

स्वर्गिय युवा आचार्यका बुवा भिमलाल आचार्यको अध्यक्षता र राष्ट्रिय जनमोर्चाको नेता पोम नारायण पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष पशुपति ढकाल, सचिव गोपाल पौडेल, अनेमसंघ जिल्ला अध्यक्ष कल्पना पोखे्रल, एमाले प्रतिनिधि ठाकुर प्रसाद ढकाल, माओवादी केन्द्रका प्रतिनिधि देव बहादुर खड्का, कांगे्रसका टोप नारायण भुसाल, सेवा निबृत हक हित समाजका केन्द्रिय सह–अध्यक्ष पिताम्बर बन्जाडे,पत्रकार महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष हिम लेकाली,कोषाध्यक्ष बिनोद गैरे पत्रकार जितेन्द्र खत्रि लगायतले समेत श्रदान्जली ब्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन