२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकको विकास र समृद्धिमा लाग्ने स्थिर सरकार बन्छः नेता महरा

२०७४, ११ फाल्गुन शुक्रबार १६:५०

फागुन ११, गुलरिया, बर्दिया | नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले अब देशको विकास र मुलुकको समृद्धिमा लाग्ने स्थिर सरकार निर्माण हुने बताउनुभएको छ । 

बारबर्दिया नगरपालिकामा आयोजित ‘प्रथम बारबर्दिया तथा जयनगर महोत्सव–२०७४’ को आज उद्घाटन गर्दै उहाँले यस क्षेत्रका सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसारका लागि केन्द्र सरकारसँग अनुरोध गर्ने बताउनुभयो । 

महोत्सवबाट कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गर्दै आर्थिक वृद्धि तथा स्वदेशी उत्पादनको निर्यात गरी आयातलाई प्रतिस्थान गर्ने लक्ष्य राखिएको महोत्सव आयोजक मूल समितिका संयोजक रामसोहन चौधरीले जानकारी दिनुभयो । 

‘हाम्रो बारबर्दिया हाम्रो शान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान’ नाराका साथ शुरु भएको महोत्सव यही फागनु २० गतेसम्म चल्नेछ । महोत्सवको आकर्षणमा नेपाली राष्ट्रिय कलाकार तथा स्थानीय कलासंस्कृति झल्कने आधुनिक तथा पुखर्निया नाचगान, थारु समुदायको कला संस्कृतिसहितको साँस्कृतिक प्रस्तुति तथा हस्तकला सामग्रीको प्रदर्शनी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा