१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रबाट बादल गृहमन्त्री, ओलीलाई प्रचण्डले बुझाए नामावली

१४ फाल्गुन २०७४, सोमबार ०४:२९

फागुन १४, काठमाडौं । माओवादी केन्द्रबाट सरकारको नेतृत्वको जिम्मेवारी पाएका रामबहादुर थापा ‘बादल’ नै गृहमन्त्री बन्ने पक्का भएको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा आज मन्त्रीपरिषद थप हुँदैछ । माओवादी अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्री ओलीलाई बुझाएको मन्त्रीहरुको नामावली अनुसार रामबहादुर थापा ‘बादल’ नै गृहमन्त्री हुने पक्का भएको हो ।


प्रचण्डले दिएको नामावलीमा अन्य मन्त्रीहरूको नाम गोप्य राखिएको छ ।

गृहमन्त्रीको दावी गरेका वर्षमान पुन ‘अनन्त’ मन्त्री बन्ने पक्का-पक्कि भएपनि गृहमन्त्रालय भने नपाउने भएका छन् । १० बर्ष अघिको प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री भएका बादल अब भने गृह मन्त्रालय सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह