२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको प्रतिबद्धतापछि उपेन्द्र यादव सरकारमा सहभागि हुन राजी

२०७४, १४ फाल्गुन सोमबार १०:०८

फागुन १४, काठमाडौं । प्रमुख सत्तारुढ घटक नेकपा एमालेले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन राजी भएको छ । 

बालुवाटारमा सोमवार बिहान भएको छलफलमा एमाले अध्यक्ष समेत रहेका ओलीले संविधान संशोधनको प्रतिबद्धत जनाएका थिए । 

नागरिकता, प्रदेशको सीमाङ्कन लगायत बिषयमा संविधान संशोधन गर्नुपर्ने फोरमले माग गर्दै आएको छ । प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच सोमवार छलफल भएको थियो । 

यादवलाई परराष्ट्र मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो । यादव यसअघिपनि परराष्ट्रमन्त्री बनिसकेका छन् । फोरमले एक राज्यमन्त्री पनि पाउने सहमति भएको छ । तर यादवको शपथ सोमवार हुने नहुने टुंगो लागेको छैन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन