२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेता मातृका बने उद्योगमन्त्री, एलडीओलाई ट्वाइलेटमा थुनेर चर्चामा

२०७४, १४ फाल्गुन सोमबार १४:३२

फागुन १४, काठमाडौँ | माओवादी नेता मात्रिका यादव तेस्रोपटक मन्त्री बनेका छन् । उनी मन्त्री बन्नासाथ भ्रष्टाचारी र विचौलियाहरुमा त्रास सृजना भएको छ । 

अघिल्लो पटक मन्त्री हुँदा एलडीओलाई उनले ट्वाइलेटमा थुनेका थिए । २०६४ सालमा वन मन्त्री हुँदा ललितपुरमा सञ्चालित ढुंगाखानी बन्द गर्न दिएको निर्देशन नमानेको भन्दै एलडीओलाई ट्वाइलेटमा थुनेर उनी चर्चामा आएका थिए । लगत्तै प्रधानमन्त्री कोइरालासँग विवाद भएपछी उनले राजीनामा दिएका थिए । यसअघि दुईपटक मन्त्री बनेका यादवले दुबैचोटि आफैंले राजीनामा दिएका हुन् । 

त्यस्तै प्रचण्ड नेतृत्वको सरकारमा उनि भूमिसुधार तथा व्यवस्था मन्त्री बने । त्यसबेला पनि उनले सरकारबाट आफूलाई काममा सहयोग नभएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका थिए । लगत्तै उनले माओवादी समेत परित्याग गरि अर्कै समूह गठन गरेका थिए । पछी २०७३ मा उनि पुन: माओवादीमा फर्किएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन