२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राष्ट्रिय महिला अधिकार मञ्च नवलपरासीमा पाण्डे

२०७४, १६ फाल्गुन बुधबार ०२:३२

श्याम थापा/फागुन १६, नवलपरासी । राष्ट्रिय महिला अधिकार मञ्च बर्दघाट सुस्ता पश्चिममा बेनु पाण्डे सर्वसम्मत चयन हुनु भएको छ । 

महिला अधिकारका लागि अघि बढौ,हिंसामुक्त समाज निर्माण गरौं मुलनाराका साथ राष्ट्रिय महिला अधिकार मञ्च नवलपरासी बर्दघाट सुस्ता पश्चिमको गोपिगन्जमा भएको चौथो जिल्ला सम्मेलनमा बेनु पाण्डे चयन हुनु भएको हो । 

राष्ट्रिय महिला अधिकार मञ्च बर्दघाट सुस्ता पश्चिमका कार्यबाहक अध्यक्ष बेनु पाण्डेको अध्यक्षयतामा,बर्दघाट नगरपालिकाका उपमेयर माया देवी पौडेलको प्रमुख अतिथ्यतामा,प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अन्जु कुमारी चौधरी र सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनीको बिशेषअतिथ्यतामा भएको सम्मेलनमा बेनु पाण्डेको अध्यक्षयता २१ जनाको कार्यसमिति चयन गरेको छ । 

जसको अध्यक्षमा बेनु पाण्डे,उपाध्यक्षमा गिता चौधरी,कोषाध्यक्षमा कान्ति चौधरी,सचीवमा कल्पना भण्डारी र सहसचिवमा मान कुमारी चौधरी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा शान्ति गिरि,तृफ्ती काफ्ले,सरस्वती न्यौपाने,बासमती चौधरी,लाल कुमारी चौधरी,मिना चौधरी,गिता चौधरी,साबित्री डुवादी,इन्द्रवाती पन्जियार,कमला गुरुङ्ग,देवी भुषाल,गिरिजा चौधरी,मिना बि क ,इन्द्रा राजभर, कलिमुन नेशा र संगीता थापा क्षेत्री चयन हुनु भएको छ । 

सो सम्मेलन कार्यक्रममा इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीले बोल्दै महिला अधिकार मञ्च बिशुद्व ग्रामीण महिला हरुको संगठन रहेको हुदा अतिबिपन्न तथा ग्रामीण महिलाको निम्ति निरन्तर रूपमा नेतृत्व गर्नु पर्ने र अगामी दिनमा राष्ट्रिय महिला अधिकार मञ्चको नवलपरासीमा थप पहिचान बनाउन पर्ने उहाँको जोड रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन