१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महन्थ ठाकुरद्वारा सांसद यादवलाई शपथ ग्रहण

२१ फाल्गुन २०७४, सोमबार १०:३४

फागुन २१, काठमाडौँ | संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा सदस्य महेन्द्रराय यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

प्रतिनिधिसभाको सभाहलमा आइतबार भएको शपथ कार्यक्रममा अनुपस्थित सांसदमध्ये यादवले आज ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट शपथ लिनुभएको हो । 

कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको आइतबार भएको शपथ कार्यक्रममा २७१ सांसद उपस्थित हुनुहुन्थ्यो भने सांसद यादवसँगै टोपबहादुर रायमाझी, धर्मशीला चापागाई र रेशम चौधरी अनुपस्थित हुनुहुन्थ्यो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएअनुसार प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह