२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सात दिनपछि बुधबारदेखि दुनै बन्द खुल्ने

२०७४, २२ फाल्गुन मंगलवार १७:०३

टेकबहादुर शाही | फागुन २२, डोल्पा | डोल्पाको सदरमुकाम दुनै ७ दिन पछि बुधबार बिहान देखि खुल्ने भएको छ । 

जिल्ला प्रशासन कार्यालय डोल्पाको सक्रियतामा एक साता देखि भएको बन्द दुनै २३ गते बिहान देखि खुल्ने सहमति भएको प्रभुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बन्द रहेको दुनै बजार खोल्ने र आन्तरीक यातायात पनि सुचारु गर्ने २ वटा निर्णय सहित बन्द कर्ताहरुसंग छलफल पछि सहमति भएको बताए । 


डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा एकसाता देखि सदरमुकाम दुनैमा ओन्दोलन जारी रहेको छ । बन्दका कारण जनजिवन प्रभाबित भएको भन्दै जिल्ला प्रशासनले बन्दकर्ताहरु संग छलफल गरि जनजविनलाइ सहजता ल्याउन बन्दका कार्यक्रम फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि दिए । 

बन्दका कार्यक्रम फिर्ता गरिएको भए पनि आन्दोलनतका बिभिन्न चरणहरु भने निरन्तर हुने संघ्रस समितिका अध्यक्ष हिक्मत शाहीले जानकारि दिए । उनका अनुसार सरकारको निर्णय अनुसार एक निष्कर्ष नआउन्जेल सम्म आन्दोलनका क्रियाकलाप भै रहने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन