१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्य-मुख्य पदमा एमालेले र्याल काढ्यो- सभामुख पनि आफैलाई ?

२५ फाल्गुन २०७४, शुक्रबार ०४:१४

फागुन २५, काठमाडौं । बाम गठबन्धनमा सभामुख माओवादीलाई दिने कि एमालेले लिने भन्ने बिषय फेरी बहशमा आएको छ । 

यस अघि सहमति नै भएपनि एमालेले समेत सभामुख ताकेपछी टुंगो लगाउन दुईदलका मुख्य नेताहरु बीच छलफल भईरझेको छ । माओवादीले कृष्णवहादुर महरालाई सभामुख उम्मेदवार बनाउन खोजेको छ भने एमालेले सुवास नेम्वाङलाई सभामुख बनाउन खोजेको छ । 

सभामुख कसले लिने भन्ने बिषयमा बिहीवार बेलुका पनि छलफल भएको तर सहमति भएको छैन । 

सभामुख पदको उम्मेदवारी मनोनयन आज बिहान १० देखि १ बजेसम्म संसद भवनमा हुँदैछ । राष्ट्रपति र प्रधानमन्त्री एमालेले पाएकाले सभामुख माओवादीले पाउने समझदारी यसअघि भएपनि एमालेले माओवादीलाई उक्त पद समेत दिन तयार नदेखिएपछि माओवादीका केहि नेताहरुले त्यसको बिरोध गरेका छन् । माओवादीका एक नेताले एमालेले राष्ट्रपति, प्रधानमन्त्री पाएर पनि सभामुखमा र्याल काढेको बताए । उनको अनुसार माओवादीबाट अन्य नेताहरुले सभामुख पदमा आकांक्षा देखाएपनि महारा नै सम्भावित रहेको बताए ।

उनका अनुसार प्रचण्ड र ओलीबीच यस बिषयमा चलेको छलफल अनुसार यदी प्रतिनिधी सभामा सभामुख एमालेले लिए राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह