२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महरा नै बन्ने भए सभामुख, एमालेको प्रस्ताव माओवादीले मानेन

२०७४, २५ फाल्गुन शुक्रबार ०४:३७

फागुन २५, काठमाडौं । माओवादी केन्द्रका कृष्णबहादुर महरालाई नै सभामुख बनाउन माओवादी केन्द्रले निर्णय लिएको छ । यस अघि एमालेका सुवास नेम्वाङलाई सभामुख बनाउन एमालेले प्रस्ताव गरेको थियो तर माओवादीले भने उक्त प्रस्तावलाई अस्विकार गर्दै महारालाई नै सभामुख बनाउने निर्णय गरेको हो । 

माओवादी केन्द्रको केहि बेर अघि बसेको बैठककले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस संगै उनिनै सभामुख बन्ने पक्का भएको हो । पुर्व सहमति अनुसारनै राष्ट्रपति र प्रधानमन्त्री आफुले राखेर एमालेले माओवादीलाई सभामुख दिने सहमति जनाएको थियो तर बिहिबार एमालेले पुर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन माओवादीसँग प्रस्ताव गरेको थियो । तर माओवादी बैठकले महरालाईनै उम्मेदवार बनाउने निर्णय लिएपछि एमाले ब्याक हट्ने भएको छ । 

एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको थियो । जसको लाग बिहिबार र आज शुक्रबार विहानसम्म पनि लबिङ गरेको थियो । तर माओवादी केन्द्रले उक्त प्रस्ताव अस्विकार गरेको छ । एमालेले सभामुखमा पनि आकांक्षा देखाएपनि माओवादी नेताहरुले बिरोध जनाएका थिए । उनीहरुले सबै प्रमुख पद एमालेलाई दिएर माओवादी केन्द्र भूमिका बिहिन बन्न नहुने भन्दै बिरोध गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन