मन्त्री केसीले प्रदेश ५ मा हुने अवैध तस्करी र काल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मन्त्री केसीले प्रदेश ५ मा हुने अवैध तस्करी र काल"/>
२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ का गृहमन्त्रीले सुरु गरे ‘अन द स्पट’ कारवाही अभियान

२०७४, २५ फाल्गुन शुक्रबार ०५:३४

फागुन २५, बुटवल । प्रदेश ५ का गृहमन्त्री कुलप्रसाद केसीले ‘अन द स्पट कारबाही’ अभियान थालनी गरेका छन् । 

मन्त्री केसीले प्रदेश ५ मा हुने अवैध तस्करी र कालोबजारी रोक्नको लागि सकृयता बढाएको भन्दै अभियानकै रुपमा काम सुरु गरिएको बताएका छन् । केसीले अभियानले तत्काल काम सुरु गर्ने बताउदै प्रदेशमा हुने अवैध तस्करी र कालोबजारी तत्काल नियन्त्रणमा आउने दावी गरे ।

उनले अभियान अन्तर्गत सक्रिय काम गर्न सम्बन्धित सुरक्षा निकायलाई समेत निर्देशन दिईसकेको बताएका छन् । उनले गुनासो आएको आधारमा त्यस्ता कृयाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिएर अन द स्पट कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा