२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आसन्न बैशाख ९ गते पार्टी एकताको घोषणा हुन्छ: परियार

२०७४, २९ फाल्गुन मंगलवार ०९:२२

फागुन २९,अर्घाखाँची | नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय संयोजक तिलक परियारले आसन्न बैशाख ९ गते पार्टी एकता को घोषणा हुने उद्घोष गर्नुभएको छ । 

मोर्चाको छैठौ जिल्ला सम्मेलनलाई सोमबार सन्धिखर्कमा उद्घाटन गर्दै संयोजक परियारले मुख्य विषयमा सहमति भएको भन्दै औपचारिकताका लागी बैशाख ९ गते एकता घोषण गर्ने उद्घोष गर्नुभएको हो ।

जंग बहादुर परियारको अध्यक्षता,गोविन्द सुनारको स्वागत मन्तव्य र विष्णु परियारको सञ्चालनमा सम्पन्न उद्घाटन शत्रमा केन्द्रिय संह संयोजक दलजित श्रीपाइली माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार वि.क.,नेताहरु केवि भुसाल,खड्क दर्नाल लगाएतले सम्बोधन गर्दै २१ औ शताव्दीको युगमा पनि जातको आधारमा गरिने भेटभाव अन्त्य नहुनु दुखद भएको भन्दै यसको निम्ती सचेतनामुलक अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

कार्यक्रममा माओवादी केन्द्र जिल्ला सहसंयोजक छम कुमारी खनाल चिनारी,एमाले नेता भोज बहादुर गन्र्धव,दलित मुक्ति मोर्चा प्रदेश ईन्जार्ज खड्क बहादुर परियार,सचिव राधिका खतिवडा,नेपाल परियार समाजका जिल्ला अध्यक्ष विष्णु परियार र पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल लगायतको आतिथ्यता रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन