१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवादित प्रधानन्यायधिस पराजुलीलाई राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो सुझाव

३० फाल्गुन २०७४, बुधबार ०४:३८

फागुन ३०, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले दिनानुदिन बिबादको घेरामा परेका प्रधानन्याधिस गोपाल पराजुलीलाई न्यायिक प्रक्रियाबाट अलग हुन सुझाव दिने तयारी गरेको खबर बाहिर आएको छ । 

यस अघिनै पराजुलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले  विदा बस्न वा राजिनामा दिएर न्यायपालिकालाई थप बद्नाम हुन नदिन आग्रह गरेका थिए । परिस्थिति अनुकुल आफ्नो निर्णय नलिए बदनाम हुने भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको एकै आशय पराजुलीले बुझेर आफ्नो निर्णय लिन सक्ला वा परिस्थितिसँग जुध्लान् त्यो भने हेर्न बाँकी छ । 

प्रधानन्यायधिस पराजुलीले दोश्रो कार्यकालको सपथ लिने तयारी गरिरहेकी राष्ट्रपति भण्डारीमार्फत अनौपचारिक रुपमा कानुनी र राजनीतिक परामर्श लिएर बिकल्पबारे सुझाव पाएको स्रोतले जानकारी डिएको छ । राष्ट्रपतिमा निर्वाचन भएलगत्तै विवादित प्रधानन्यायाधीशबाट सपथग्रहण गर्ने सन्दर्भमा सञ्चार माध्यमहरुबाट विभिन्न टीकाटिप्पणी भएपछि राष्ट्रपतिले प्रधानन्यायाधिस पराजुलीसँग परामर्श लिएकि हुन् । 

राष्ट्रपतिले आफ्नो चाहना सकेसम्म पराजुली आफैंले परिस्थिति बुझेर निकास दिए राम्रो हुन्थ्यो भन्ने लागेको र निकास नदिएमा सपथग्रहणपछि राष्ट्रपतिले उनलाई शीतलनिवासभित्रै भेटेर न्यायिक प्रक्रियाबाट अलग हुन सुझाव दिने तयारी रहेको बताइएको छ ।

राष्ट्रपतिले सपथग्रहण लिएपछि प्रधानन्यायाधीश गोपाल पराजुलीलाई छुट्टै भेटेर न्यायिक प्रक्रियाबाट अलग हुन आग्रह गर्ने बताइएको छ । 

स्रोतका अनुसार चैत २ गते संसद बैठक बस्नुअघि निकास दिन राष्ट्रपतिले प्रधानन्यायाधीशलाई आग्रह गर्ने सम्भावना छ । ‘संसद बैठक बस्दैछ, न्यायपालिकाको सन्दर्भमा व्यवस्थापिकामा कुरा उठ्नुभन्दा अघि पराजुलीले न्यायिक प्रक्रियाबाट अलग हुनुपर्छ । त्यो भनेको राजिनामा वा विदा बस्ने दुईमात्र विधि बाँकी छ’ ती सहयोगीले भने ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पराजुलीलाई प्रधानमन्त्रीनिकट एमाले नेता सुवास नेम्वाङले प्रधानन्यायाधीशले दुईमध्ये एक विकल्प रोज्दा न्यायपालिकाको शाख जोगिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह