मकवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकवा"/>

2026-09-08 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

विभाजित अवस्थामा रहेको राप्रपाबिच एकता हुन सक्छ: बर्तौला

चैत्र ८, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले बिभाजित अबस्थामा रहेको राप्रपाबिच एकता हुन सक्ने बताएका छन् । 

मकवानपुरको छतिवन ,फापरबारी र राईगांउमा आयोजित छुट्टाछुट्टै कार्यकर्ता भेलामा बोल्दै बर्तौलाले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण अहिले मुलुकको अपरिहार्य आबश्यकता भएको बताए ।

पछिल्लो समय पार्टी नेतृत्वलाई बदनाम गराउन षडयन्त्र मुलक ढङ्गले अफबाह फैलाइएको प्रती उनको आक्रोश थियो । शिर्ष नेतृत्वको मान मर्दन गर्ने, घृणा फैलाउने र नीति,सिद्धान्त परित्याग गर्यो भनेर स्यालहुईया मच्चाउनेहरु कतैबाट परिचालित भएको र यसमा निकै ठुलो षडयन्त्र रहेको आशंका समेत उनले गरे । 

हिजो पार्टी फुटाउन र कमजोर बनाउन भूमिका खेल्नेलाई आज बलियो राप्रपा हेर्ने दिब्यज्ञान कहाँ बाट  प्राप्त भयो ? बर्तौलाले प्रश्न गरे । “कोहि कोहि कुना पसेर एकताको नाममा गोहिको आँसु चुहाउदै छन् त्यसको अर्थ छैन । अबको पार्टी एकता भावनात्मक हुनुपर्छ,दिगो हुनुपर्छ । कार्यकर्ता भाबनात्मक एकताको पक्षमा छन् । कृत्रिम एकताको अर्थ छैन ।“ सहायक महामन्त्री बर्तौलाको भनाई थियो । कार्यक्रममा केन्द्रिय सदस्य नबराज बिष्ट ,गुरु प्रसाद सापकोटा ,दिल बहादुर बल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग