२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित

२०७४, १६ चैत्र शुक्रबार १२:१३

चैत १६, काठमाडौँ | प्रतिनिधिसभाले राष्ट्रपतिद्वारा संघीय संसद्को पहिलो अधिवेशनको दुबै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको लागि राष्ट्रपतिमा धन्यवाद ज्ञापन गरेको छ । 

संसदमा आजको बैठकमा सांसद खगराज अधिकारीले राष्ट्रपतिद्वारा संघीय संसद्को पहिलो अधिवेशनको दुबै सदनको संयुक्त बैठकलाई विहीबार गर्नुभएको सम्बोधनका लागि प्रतिनिधिसभाको बैठकमा धन्यवाद ज्ञापनको प्रस्ताव पेश गर्नुभएको थियो । 

सांसद देवप्रसाद गुरुङले समर्थन गर्नुभएको सो प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा बैठकले प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा राष्ट्रपतिको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन