चैत १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुलाई  देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रमा धेरै चर्चा हुने गरेको भनाइ ‘कथाले मागे जस्तो’ लाई अब कथाले होइन  देश र समयले माग जस्तो भूमिकामा बदल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुलाई  देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रमा धेरै चर्चा हुने गरेको भनाइ ‘कथाले मागे जस्तो’ लाई अब कथाले होइन  देश र समयले माग जस्तो भूमिकामा बदल"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कथाले मागे जस्तो होइन,देशले मागे जस्तो अभिनय गर्नुहोस: प्रधानमन्त्री

२०७४, १६ चैत्र शुक्रबार १४:०९

चैत १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुलाई  देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रमा धेरै चर्चा हुने गरेको भनाइ ‘कथाले मागे जस्तो’ लाई अब कथाले होइन  देश र समयले माग जस्तो भूमिकामा बदल्नु पर्ने जोड दिनुभयो ।

नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड २०७३ वितरण समारोहमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले देशले मागे जस्तो फिल्म बनाउन कलाकारहरुलाई आग्रह गर्नुभएको छ । “देश र समयले मागे अनुसार कथा बनाउनुहोस,कथाले मागे जस्तो अभिनय गर्नुहेस ”प्रधानमन्त्री ओलीले भन्नुभयो “कलाकारले मागे जस्तो सरकारले गच्छे अनुसार सहयोग गर्छ ।”

चलचित्र निर्माणको लागि नेपाल उत्तम ठाउँ भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो यहाँको प्राकृतिक सुन्दरतालाई छायाँकन गरेर विश्वभर फैलाउनु पर्नेमा जोड दिनुभयोे छ । 

“नेपाली कलाकारहरु पनि ओस्कार पुरस्कार पाउन योग्य छन्” प्रधानमन्त्री ओलीको भनाइ छ “नेपाल हेण्डसम र ब्यूटीफूलहरुको देश हो ।” नेपालको चलचित्र उद्योगलाई विकास गर्न सरकारले यथासक्य सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन