४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अखिल नेपाल यूवक संघ अर्घाखाँचीको ७ औं जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा खनाल

१७ चैत्र २०७४, शनिबार १४:४४

चैत्र १७, अर्घाखाँची | अखिल नेपाल यूवक संघ जिल्ला समिति अर्घाखाँचीको ७ औं जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ । पानसमा पत्तिवालेर सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल यूवक संघका केन्द्रिय अध्यक्ष तिलक थापाले राज्यलाई रेमिटान्स भित्राउने मात्र यूवाहरुको काम भएकोले युवाहरुलाई स्वदेसमै रोजगारको लागि सरकारले ठोस योजना ल्याउनु पर्नेमा जोड दिनुभएको थियो । 


कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर के.सी, राष्ट्रिय जनमोर्चा ५ नं. प्रदेसका उपाध्यक्ष शेर बहादुर वि.सी, ने.क.पा मसाल अर्घाखाँचीका प्रवक्ता थम्मन के.सी, अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष शकुन्तला राना, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनयन छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल ट्रेड यूनियन महासंघ अर्घाखाँचीका अध्यक्ष सिद्धि प्रसाद भट्टराई, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष शालिकराम भुसाल, प्रगतिसिल पत्रकार सघ नेपालका जिल्ला अध्यक्ष विनोद गैरे, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनयन छैठौंका जिल्ला अध्यक्ष गोपाल भट्टराइ, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, जातीय समता समाजका राम बसु, जनजनती सम्मेलनकी उषा पुन, रक्तिम सास्कृतिक अभियानका जिल्ला अध्यक्ष विष्णु के.सी, उद्योग व्यापार संघका जिल्ला अध्यक्ष दुर्गा प्रसाद खनाल लगायतले भेला सफलताको शुभकामना व्यक्त गर्नु गर्नुभएको थियो । उद्घाटन सत्र अखिल नेपाल यूवक संघका जिल्ला अध्यक्ष कविराम खनालको अध्यक्षता, सह–सचिव ठाकुर पन्थीको स्वागत तथा सचिव कुलराज खनालको संचालन सम्पन्न भएको थियो ।


सम्मेलनले कुलराज खनालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति र  ६ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ कार्यसमितिको उपाध्यक्षमा कृष्ण खनाल, सचिव ठाकुर पन्थी, सह सचिव राजु विक, कोषाध्यक्ष वसन्त खड्का, सदस्य हरुमा दामोदर के.सि, बुद्धि खत्री, भुपाल बि सी, ज्ञानु पाण्डे, प्रकाश पौडेल, तारा हिताङ्ग, जितेन्द्र खत्री, सुरेश आचार्य, शुसिला पराजुली, गोकर्ण कुमाल, बिजय भाट, लोक बहादुर सारु रहनु भएको छ  र पछि  थप गर्ने गरि ३ स्थान रिक्त रहेको छ साथै कविराम खनाल, शाजन वली, जुद्ध केसी, ढुण्डीराज खनाल, उमानन्द गैरे , श्याम घिमिरेलाई सल्लाहाकारमा चयन गरेको गरेको छ । नव निर्वाचित सम्पुर्णलाई कार्यक्रमका प्रमु अतिति, बिशिस्ट अतिथि साथै अतिथिहरुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ