2026-07-27 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अखिल नेपाल यूवक संघ अर्घाखाँचीको ७ औं जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा खनाल

चैत्र १७, अर्घाखाँची | अखिल नेपाल यूवक संघ जिल्ला समिति अर्घाखाँचीको ७ औं जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ । पानसमा पत्तिवालेर सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल यूवक संघका केन्द्रिय अध्यक्ष तिलक थापाले राज्यलाई रेमिटान्स भित्राउने मात्र यूवाहरुको काम भएकोले युवाहरुलाई स्वदेसमै रोजगारको लागि सरकारले ठोस योजना ल्याउनु पर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर के.सी, राष्ट्रिय जनमोर्चा ५ नं. प्रदेसका उपाध्यक्ष शेर बहादुर वि.सी, ने.क.पा मसाल अर्घाखाँचीका प्रवक्ता थम्मन के.सी, अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष शकुन्तला राना, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनयन छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल ट्रेड यूनियन महासंघ अर्घाखाँचीका अध्यक्ष सिद्धि प्रसाद भट्टराई, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष शालिकराम भुसाल, प्रगतिसिल पत्रकार सघ नेपालका जिल्ला अध्यक्ष विनोद गैरे, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनयन छैठौंका जिल्ला अध्यक्ष गोपाल भट्टराइ, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, जातीय समता समाजका राम बसु, जनजनती सम्मेलनकी उषा पुन, रक्तिम सास्कृतिक अभियानका जिल्ला अध्यक्ष विष्णु के.सी, उद्योग व्यापार संघका जिल्ला अध्यक्ष दुर्गा प्रसाद खनाल लगायतले भेला सफलताको शुभकामना व्यक्त गर्नु गर्नुभएको थियो । उद्घाटन सत्र अखिल नेपाल यूवक संघका जिल्ला अध्यक्ष कविराम खनालको अध्यक्षता, सह–सचिव ठाकुर पन्थीको स्वागत तथा सचिव कुलराज खनालको संचालन सम्पन्न भएको थियो ।

सम्मेलनले कुलराज खनालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति र  ६ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ कार्यसमितिको उपाध्यक्षमा कृष्ण खनाल, सचिव ठाकुर पन्थी, सह सचिव राजु विक, कोषाध्यक्ष वसन्त खड्का, सदस्य हरुमा दामोदर के.सि, बुद्धि खत्री, भुपाल बि सी, ज्ञानु पाण्डे, प्रकाश पौडेल, तारा हिताङ्ग, जितेन्द्र खत्री, सुरेश आचार्य, शुसिला पराजुली, गोकर्ण कुमाल, बिजय भाट, लोक बहादुर सारु रहनु भएको छ  र पछि  थप गर्ने गरि ३ स्थान रिक्त रहेको छ साथै कविराम खनाल, शाजन वली, जुद्ध केसी, ढुण्डीराज खनाल, उमानन्द गैरे , श्याम घिमिरेलाई सल्लाहाकारमा चयन गरेको गरेको छ । नव निर्वाचित सम्पुर्णलाई कार्यक्रमका प्रमु अतिति, बिशिस्ट अतिथि साथै अतिथिहरुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली