2026-09-08 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश सभा बैठक २५ गते, आज मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्दै

चैत २२, मकवापनुर | ३ नं प्रदेश सभा बैठक चैत्र २५ गते बस्ने भएको छ । २४ गते सनिबार कार्यब्यवस्थाको बैठक बस्ने र विभिन्न विधेयकमा छलफल हुने गरी २५ गते आइतबार दिउँसो १२ बजे प्रदेश सभाको बैठक हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

हालसम्म ३ नंम्वर प्रदेश सभा सचिवालयमा २१ गते बुधबार सम्म गरी नगर जिल्ला सभाको कार्यविधि संञ्चालन गर्ने सम्वन्धका ब्यवस्थित गर्न बनेको विधेयक मात्रै दर्ता भएको छ। १८ गते आइतवार उक्त विधेयक दर्ता भएको प्रदेश सभा सचिवालयका सचिव भरत कुमार बुढाथोकीले जानकारी दिनुभयो  । ३ नंम्वर प्रदेश सभा सदस्यहरुलाई अस्थायी परिचय पत्र प्रदान गरिएको छ । 

यसअघिको प्रदेश सभाको बैठकमा आधा भन्दा बढि प्रदेश सभा सदस्यहरुले परिचय पत्र लिइसकेको र  अब आइतबार हुने प्रदेश सभा बैठकमा सवै सदस्यहरुलाई अस्थायी परिचयपत्र प्रदान गरिने प्रदेश सभा सचिवालयले जानकारी दिनु भएको छ ।  

ठेगाना तथा स्थायी राजधानी र प्रदेशको नाम नतोकिँदा परिचय पत्र पनि अस्थायी बनाउन परेको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । 

त्यस्तै प्रदेश सभा सदस्यहरुको लागि लोगोको ब्यवस्था गर्न छिट्टै लोगो तयार हुने सभामुख श्रेष्ठले बताउनुभएको छ। लोको लागि ७ वटा नमुना लोगोको संघिय संसदमा पठाइएको पनि श्रेष्ठे बताउनुभयो ।

यस्तै सभामुख सानुकुमार श्रेष्ठले यसअघि बसेको मन्त्रपिरिष्द्को बैठकले सभामुखलाई निजि सचिवको लागि र सेवा सुविधाका कारण सैद्धान्तिक सहमति गरे तापनि पदिय मर्यादा र सेवा सुविधाको कारण सविच राख्न आज आकस्मिक बैठक हुने भएको छ । आज हुने बैठकमा सरकार तथा अन्य विषयमा महत्वपुण छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग