2026-07-05 10:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विप्लवका गतिविधिबारे गृहमन्त्री वादलले मुख खोले

चैत २४, चितवन । गृहमन्त्री रामबहादुर थापा वादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपाका पछिल्ला गतिविधि अतिवादी भएको टिप्पणी गरेका छन् ।

चितवनको भरतपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले नेकपाका गतिविधि राजनीतिक प्रकृतिको नभएकाले प्रचलित कानुन अनुसार कारबाही हुने बताए ।

‘संविधान र कानुन विपरीतको गतिविधि राजनीतिक नभई अतिवाद हो’ गृहमन्त्री थापाले भने, ‘त्यस्तो गतिविधि सरकारले नियन्त्रण गर्दछ ।’

उनले हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्ने जिम्मेवारी गुहमन्त्रालयको भएको र आफूले त्यो काम गरिरहेको स्पष्ट पारे ।

मन्त्री भएपछि पहिलो पटक चितवन आएका मन्त्री थापाले चितवनको विकासको नेतृत्व पुष्पकमल दहाल प्रचण्डले लिएको र त्यसमा आफ्नो पनि हिस्सेदारी रहने जानकारी दिए ।

उनले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादित नहुने पनि दावी गरे । सरकारले वैज्ञानिक, नियमसंगत र निश्चित प्रक्रिया अनुसार आईजीपी नियुक्ति गर्ने दाबी थापाको छ ।

गृहमन्त्री थापाले एमाले र माओवादीबीच वैशाख दोस्रो साताभित्र पार्टी एकता हुने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै