२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

क्रान्तिकारीद्वारा बुटवल बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तालाबन्दि

२०७४, २५ चैत्र आईतवार ०८:१४

आभास पौडेल/ चैत्र २५ बुटवल | अखिल क्रान्तीकारी बुटवल इकाई कमिटिले क्याम्पस प्रसाशनको ज्यादती र अनियमिता बिरुद्ध आन्दोलन सुरु गरेको छ | आईतवार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै संगठनले अनिश्चितकालिन आन्दोलनको घोषण गरेको हो । संगठनले प्रेस विज्ञप्ती मार्फत क्याम्पस प्रमुखको राजिनामा समेत मागेको छ । 

विभिन्न संकायको भर्ना बन्दको सुचना टासी नातावाद र कृपावादका आधारमा नियम विपरित नया भर्ना गरिएको भन्दै प्रेस विज्ञप्तीमा क्याम्पस प्रमुखको लाचारी प्रवृद्धीको अन्त्यको लागी आन्दोलन गरिएको क्याम्पस कमिटिका संहसंयोजक बिशाल पन्थीले बताए ।  संगठनसंग गरिएका पुराना संझौता समेत पुरा नभएको भन्दै संगठनले क्याम्पस प्रमुखलाई तत्काल क्याम्पसको हकहित र विद्यार्थीको सुविधालाई मध्यनजर गरेर अगाडी बढन् समेत निर्देशित गरेको छ ।

अखिल क्रान्तिकारीका निर्वतमान केन्द्रिय सदस्य विष्णु खत्री तथा टेकराज रेग्मीको सहभागीतामा भएको तालाबन्दी कार्यक्रममा क्याम्पस कमिटिका सहसंयोजक गणेस खनालको सम्बोधन रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा