२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मा नगरपालिकाका मेयरको चर्को विरोध, सांकेतिक रुपमा माओवादीले दियो यस्तो दबाब

२०७४, २७ चैत्र मंगलवार १३:५८

चैत २७, पर्वत । कुश्मा नगरपालिकाको कार्यप्रति माओवादी केन्द्र कुश्मा नगरपालिकाले विरोध जनाएको छ । नगरपालिकाभित्र रहेका सडकहरुको स्तरोन्ती गर्नको लागि नगरपालिका उदासिन रहेको भन्दै माओवादी केन्द्रले सांकेतिक विरोध जनाएको हो । 

कुश्मा बजारमा रहेका सडकमा खाल्डाखुल्डीमा गोलो रेखा कारेर माओवादीले विरोध जनाए हो । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले नगरभित्रका सडकहरुको स्तरोन्ती गर्नको लागि चाँसो नदिएको भन्दै विरोध स्वरुप सडकमा रहेका खाल्डाखुल्डीमा रेखा लगाउने काम भएको मोवादी केन्द्रका नगर संयोजक शंकर गिरीले बताए ।

कुश्मा बजार भित्र सडकमा परेका खाल्डाखुल्डी वरिपरि सेतो घेराउ गरि माओवादी केन्द्र नगर कमिटिले नगरपालिकाका प्रमुख रामचन्द्र जोशीप्रति लक्षित गरी विरोध गरेको हो ।

टुक्रे योजना बजेट बाडफाडको बिरोध, स्थानिय जनप्रतिनिधिले तलब चाहियो भनी आन्दोलनको धम्कीको बिरोध, बजार भित्रको सडक विभिन्न बहाना बनाइ नबनाएकोको बिरोध, सरकारी भवन खाली हुदाहुदै किन भाडाको घरमा नै राखीएको छ सोको बिरोध गरेको हो ।

 त्यस्तै  शिक्षा र स्वास्थय क्षेत्रमा किन कुनै चासो दिइएको छैन सोको बिरोध, माता पार्बतीको जन्मभुमि पर्बत विशेष गरि कुनपा पाङ्ग धार्मिक पर्यटन भित्र्याउने गुरुयोजना र बजेट विनियोजन नगरेका, खेलमैदान बडागाउ चौरमा शसस्त्रलाइ अन्त नै सारी निर्माणमा कुनपा भित्र भएपछि पहल गर्न माग गर्दै विरोध गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन