२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेता खड्काको १३ औं दिन अर्घाखाँचीमा शोक सभा सम्पन्न

२८ चैत्र २०७४, बुधबार १५:४३

चैत्र २८, अर्घाखाँची | नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले एक कार्यक्रमका विच शोक सभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य, पुर्व महामन्त्री तथा पुर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको निधन भएको १३ औ दिनको पुण्य तिथिमा विपि स्मृति भवन सन्धिखर्कमा शोक सभा सम्पन्न गरेको हो । 

शोक सभामा बोल्दै जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानले स्वर्गीय खड्काले  गरेका कामको अनुसरण गरि अगाडि बढनु पर्ने बताउनुभयो ।

खड्काको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई नै अपुरणीय पुर्‍याएको बताउनुभएको छ । मुलुकमा भएका हरेक परिवर्तन र महत्वपूर्ण कार्यमा नेपाली जनताको सपनालाई साकार पार्दै जनप्रतिनिधिद्धारा निर्मित लोकतान्त्रिक संविधान जारी हुनु नेपाली जनता र देशका लागि खड्काले पुर्‍याएको योग्दानको स्मरण गरे । 

शोकसभामा जिल्ला उपसभापती शान्ता भण्डारी, जिल्ला सचिव छविलाल पौडेल, विष्णु भुसाल, महासमिति सदस्य यादव घिमिरे, क्षेत्रीय सभापती अच्युत गौतम, महाधिवेशन प्रतिनिधी लेखनाथ पोख्रेल, जिल्ला सदस्य नेत्रप्रसाद भट्टराई, बाबुराम पौडेल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, महिला संघका क्षेत्रीय सभापती सरिता अर्याल, दलीत संघ केन्द्रीय सदस्य रामबहादुर परियार, नेविसंघका कार्यवाहक अध्यक्ष नेत्र मरासिनी, प्रेस युनियनका अध्यक्ष सुर्य भुसाल, ट्रेड युनियन कांग्रेसका अध्यक्ष सुमन्त बस्याल, केरुङ्गाका सभापती इश्वरी पाण्डे, मुस्लीम संघका इन्सु मियाँ, मजदुर संघका आत्म सिंह घर्ती लगाएतले खड्काले देश र कांग्रेसलाई पुर्याएको योग्दान भुल्न नहुने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान