2026-08-29 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेता खड्काको १३ औं दिन अर्घाखाँचीमा शोक सभा सम्पन्न

चैत्र २८, अर्घाखाँची | नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले एक कार्यक्रमका विच शोक सभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य, पुर्व महामन्त्री तथा पुर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको निधन भएको १३ औ दिनको पुण्य तिथिमा विपि स्मृति भवन सन्धिखर्कमा शोक सभा सम्पन्न गरेको हो । 

शोक सभामा बोल्दै जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानले स्वर्गीय खड्काले  गरेका कामको अनुसरण गरि अगाडि बढनु पर्ने बताउनुभयो ।

खड्काको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई नै अपुरणीय पुर्‍याएको बताउनुभएको छ । मुलुकमा भएका हरेक परिवर्तन र महत्वपूर्ण कार्यमा नेपाली जनताको सपनालाई साकार पार्दै जनप्रतिनिधिद्धारा निर्मित लोकतान्त्रिक संविधान जारी हुनु नेपाली जनता र देशका लागि खड्काले पुर्‍याएको योग्दानको स्मरण गरे । 

शोकसभामा जिल्ला उपसभापती शान्ता भण्डारी, जिल्ला सचिव छविलाल पौडेल, विष्णु भुसाल, महासमिति सदस्य यादव घिमिरे, क्षेत्रीय सभापती अच्युत गौतम, महाधिवेशन प्रतिनिधी लेखनाथ पोख्रेल, जिल्ला सदस्य नेत्रप्रसाद भट्टराई, बाबुराम पौडेल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, महिला संघका क्षेत्रीय सभापती सरिता अर्याल, दलीत संघ केन्द्रीय सदस्य रामबहादुर परियार, नेविसंघका कार्यवाहक अध्यक्ष नेत्र मरासिनी, प्रेस युनियनका अध्यक्ष सुर्य भुसाल, ट्रेड युनियन कांग्रेसका अध्यक्ष सुमन्त बस्याल, केरुङ्गाका सभापती इश्वरी पाण्डे, मुस्लीम संघका इन्सु मियाँ, मजदुर संघका आत्म सिंह घर्ती लगाएतले खड्काले देश र कांग्रेसलाई पुर्याएको योग्दान भुल्न नहुने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो