2026-07-05 07:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नंबर ३ समृद्धिको दिशामा अघि बढिसकेको छः पौडेल

वैशाख १२, मकवानपुर | प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नंबर ३ समृद्धिको दिशामा अघि बढिसकेको बताएका छन् । 

नेकपा एमाले संसदीय दलको बैठकमा बोल्दै संसदीय दलका नेता समेत रहेका पौडेलले सरकारले समृद्धिको लागि नीति तथा कार्यक्रमहरु ल्याउन लागेको बताए । बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले भने 'हामीमले हामीसभित्र भएका तितामिठा कुराहरुलाई थाँती राख्दै अघि बढनुको विकल्प छैन, एउटा पार्टी सत्तामा हुँदा सरकारमा हुने र नहुनेबिच कहिलेकाही फराकिलो भएको महशुस समेत हुनसक्छ तर हामी मिलेर अघि बढनुनै अहिलेको आवश्यक्ता हो ।'

प्रदेश नंबर ३ अरु प्रदेश भन्दा अगाडी रहेको भन्दै उनले एमालेले प्रदेशलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा धेरै छलफल गर्नेमा आफु विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै