बैशाख २५, सन्धिखर्क | नेकपा एमाले सन्धिखर्क नगर कमिटीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी का.बा अध्यक्ष जिबनारायण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक नगर संयोजक युबराज श्रेष्ठको अध्यक्षता,सचिबालय सदस्य श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २५, सन्धिखर्क | नेकपा एमाले सन्धिखर्क नगर कमिटीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी का.बा अध्यक्ष जिबनारायण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक नगर संयोजक युबराज श्रेष्ठको अध्यक्षता,सचिबालय सदस्य श"/>
2026-08-29 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

एमाले सन्धिखर्क नगर कमिटीको बैठक सम्पन्न

बैशाख २५, सन्धिखर्क | नेकपा एमाले सन्धिखर्क नगर कमिटीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी का.बा अध्यक्ष जिबनारायण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक नगर संयोजक युबराज श्रेष्ठको अध्यक्षता,सचिबालय सदस्य शम्भु पोख्रेलको स्वागत मनतब्य र नगर सचिब श्रीकृष्ण भुसालको सन्चालनमा सम्पन्न भएको हो ।
बैठकले यही बैशाख भरमा पार्टी सदस्यता नबिकरण गर्ने, नगर र प्रदेश शभाको योजना तर्जुमा गोष्ठी गर्ने लगायतका निर्णयहरु गरेको नगर प्रचारप्रसार बिभाग संयोजक बिष्णु परीयारले जानकारी दिनु भएको छ । बैठकमा पार्टी स्कुल बिभागका केन्द्रीय सदस्य बुद्धिबहादुर रायमाझी,जिल्ला सचिब रामबहादुर चौहान,पार्टीका क्षेत्र नम्बर २ का संयोजक बुद्धिराम भुसाल,जिल्ला पार्टी सचिबालय सदस्य रामचन्द्र पोख्रेल लगायतको उपस्थीति रहेको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो