2026-08-29 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

संघीयता सफल भए देशकै अस्तित्व समाप्त हुन्छः राजमो अध्यक्ष, केसी

जेष्ठ ६, अर्घाखाँची | पुर्ब उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा संघियता सफल भएमा देशकै अस्तित्व समाप्त हुने बताउनु भएको छ । संसदमा संघियताको बिषयमानै छलफल नगरी जबर्जस्ती रुपमा ल्याइएको संघियताले देशको अस्तित्व नै समाप्त हुने भन्दै नेता केसीले  राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई खतम पार्नका लागि विस्तारवादी शक्तिहरुकोे डिजाईनमा संघियता भित्राइएको बताउनु भएको छ ।

प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा समसामुयिक बिषयबस्तुमा मनतब्य राख्दै  नेता केसीले यस्तो बताउनु भएको हो । आफुहरुले उठाएका जायज मागहरु ओझेलमा परेपनी नेपाली जनताले अन्तत संघीयतालाई खारेज गरेर नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्नेमा पार्टी विश्वस्त रहेको भन्दै सत्ताधारीहरुले परिवर्तनका कुरा जतिसुकै गरेपनि देशको राष्ट्रियता र अर्थतन्त्र संकटमा पर्दे गएकोले सबै नेपाली सचेत हुनुपर्नेमा जोड समेत दिनुभएको थियो । त्यस्तै अध्यक्ष केसीले दुई कम्युनिष्ट पार्टीको एकतालाई आफ्नो पार्टीले स्वागत गरेको भएपनी आफुहरु भने एकतामा नजाने बताउनु भएको थियो । 

कार्यक्रम प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीका अध्यक्ष बिनोद गैरेको अध्यक्षता,उपाध्क्ष गोपाल भट्टराईको स्वागत मनतब्य र सचिब जितेन्द्र खत्रीको सन्चालनमा सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो